Latest News

फेरि गयो ६ दशमलव ७ रेक्टर स्केलको भूकम्पको ठुलो धक्का पुरा पद्नुहोस !!!

ग्रिसको पश्चिमी तटीय क्षेत्रमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प भएको छ । अमेरिकी भौगर्भिक विभागका अनुसार भूकम्पको गहिराइ पृथ्वीको सहतह देखि १० किलोमिटर रहेको छ ।

भूकम्प पछि सुनामी आउने अनुमान गरिएएको छ ।