Latest News

९ सय पुरुषसँग यौन सम्पर्क राख्नेको अनौठो कहानी

ब्रिटेनको डर्बीशायर शहरकी रेबेका नाम गरेकी युवतीले अहिलेसम्म करीव ९ सय पुरुषसँग यौन सम्बन्ध राखेको खुलेको छ । रेबेकाको बारेमा उनको परिवारलाई सबै कुरा जानकारी छ । रेबेका ब्रिटेनकी तमाम वेश्यामध्येकी एक मशहुर वेश्या हुन् । उनको नौ वर्षको वेश्याको करियरमा ९ सय पुरुषसँग सेक्स गरिसकेकी रेबिकाले एक किताब पनि लेखेकी छिन् । ‘द गर्लफ्रेन्ड एक्सपीरिएन्स’ नामक किताब रेबिकाले लेखेकी हुन् । यो किताबमा सेक्सका टिप्ससम्बन्धी जानकारी राखिएका छन् । रेबेकाले आफ्नो जिन्दगीका बारे थुप्रै पुरुषसँग यौन सम्बन्ध राखेको गर्भका साथ बताउने गरेकी छिन् ।


रेबेकाले भनेकि छिन्, ‘जब मैले पहिलो पटक वेश्याका रुपमा यौन सम्बन्ध बनाए त्यति बेला मलाई ती पुरुषले करीव डेढ लाख दिए ।’ रेबेकालाई उनकै आमाले ग्राहक समक्ष पुगाएकी थिइन् । रेबेकालाई ऋण आवश्यक पर्दा उनले आफू वेश्या रहेको जानकारी दिएपछि बैंकले तुरुन्त ऋण दिएको थियो ।