Latest News

बिहे हुने छोरीलाई कोठामा अर्को केटासंग यौन सम्पर्क गरिराखेको अवस्थामा आमाले फेला पारेपछि…

दिल्लीको सीलमपुर इलाकामा विहेको ठिक एकदिन पहिला छोरीले यस्तो काम गरिन जसलाई देखेर आमा दंग परेकी छिन् । पाहुनाले भरिएको घरमा आमाले आफ्नी छोरीलाई कोठा भाडामा लिएर बस्ने ‘किराएदार’ युवकसँग आपत्तिजनक अवस्थामा फेला पारेकी हुन् ।


युवतीकी आमा काम सकेर जब घर फर्किइन तब उनले आफ्नी छोरीलाई भाडामा बस्ने युवकसँग आपत्तिजनक हालतमा फेला पारिन् । घरबेटी आमा देखेपछि भाडामा बस्ने युवक तुरुन्तै भाग्न सफल भए तर, रिसको आवेशमा आफूलाई सम्हाल्न नसकेर आमाले पुरै रिस छोरीमाथि पोख्दै सिरानीले घाटी च्यापेर हत्या गरिदिइन् ।

प्रहरीले यो घटनाको जानकारी तब पायो जब आरोपी आमा र उनका छोरा युवतीको शवलाई लिएर लोक नायक अस्पताल पुगे । उनीहरुले अस्पतालमा छोरीले आत्महत्या गरेको दाबी गरेका थिए तर, अस्पतालको चेकजाँचपछि हत्या भएको पुष्टि भयो ।



प्रहरीले भनेको छ कि– युवतीलाई मारेपछि आमाले सबभन्दा पहिला आफ्नो छोरालाई यो घटनाबारे जानकारी गराएकी थिइन् । प्रहरीले मुद्दा दर्ता गरेर आरोपी आमा र छोरालाई गिरफ्तार गरेको छ । एजेन्सीको सहयोगमा